हे इन्द्रदेव तिमी सबै ऐश्वर्य तथा सम्पदाका एक मात्र स्वामी हौ। ब्राहमण, क्षेत्री, वैश्य, शुद्र र निसाद यी पंाचै श्रेणीका मानिसका स्वामी पनि तिमी नै हौ।
य एकश्चषणीनां वसुनाभिरज्यति इन्द्रःपंच क्षितीनाम।।
माथिका सुक्त अनुसार किरातहरु पाचै श्रेणी भित्र पर्दैनन् अतः किरातहरुका ऐश्वर्य, सम्पदा तथा स्वामी इन्द एवं हिन्दु देवदेवी संस्कार, संस्कृति धर्म एकै र परस्पर निकट हुन् भनेर अपनत्व पुष्टी गदैन। अतः किरातहरु पृथक हुन् भन्ने प्रष्ट हुन्छ। त्यसैकारणले किरातहरुको आफ्नो फरक संस्कार संस्कृति तलको आधारमा व्याख्या गरिन्छ।
किरातीहरुको दर्शनशास्त्रलाई मुन्धुम भनिनछ | अग्रज पुरखाहरुका सहिंता गतिविधि , क्रियाकलाप , वयवहार , संस्कार संस्कृति , रीतिरिवाज़ , खोज , भनाई अनुसार अवुलम्भन गर्नुलाई मुन्धुम भनिनछ |
|