Kirat Rai Bagdogra RSS Feedhttp://www.kiratraibagdogra.orgLatest activity of our Organizationकिरात खम्बु राई सांस्कृतिक संस्थान बागडोगरा , एम एम तराई शाखाको तत्वाधानमा एम एम तराई स्थित मांङ्गखिममा उभौली पूजा आयोजन गरेको थियो..१० मई २०१७ एम एम तराई बागडोगरा : बुधबार किरात खम्बु राई सांस्कृतिक संस्थान बागडोगरा , एम एम तराई शाखाको तत्वाधानमा एम एम तराई स्थित मांङ्गखिममा सभापति श्री मणि प्रसाद राई को अध्यक्षतामा साकेवा उभौली पूजा आयोजन गरेको थियो | कार्यक्रमको शुरुवात मुख्य अतिथि को बहुलीबाट दिप प्रज्वलन पश्चात गरियो | कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथिले कार्यक्रममा उपस्थित संपूर्ण खम्बु राई लाई साकेवा पर्वको औचित्यबारे जानकारी दिँदै आयोजक शाखाका पदाधिकारी तथा सदस्य वर्गः लाई धन्यवाद टकराए | किरात खम्बु राई हरु को यो महापर्व साकेवा उभौली पूजा तीनधारे निवासी मांङ्गपा श्री बीर बहादुर राईले तीन वटा चुलाढुङ्गा साकक्षी राखी सुमनीमा, पारुहांगलाई नमन गर्दै आकाशका ३३ कोटि देव देवी पातालका सीमेभूमे नाग नागिनी लाई पुजदै विश्व शांतिको कामना गर्दै पूजा अर्चना गरे | कार्यक्रमलाई सफलपारणा पानीटंकी, उदयपुर बेलटार (नेपाल), बागडोगरा लिम्बु समाज आदिका टोली उपस्थित रहेको थियो | यस अवसरमा हाम्रा सिली टोली, उदयपुर बेलटार का सिली टोली र बागडोगरा लिम्बु समाज ले चेप्रोम नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई रोमांचक बनायो |http://www.kiratraibagdogra.org/Wed, 10 May 2017 00:00:00 GMTAnthropological Survey of India – ASI को कार्यक्रममा खम्बु राईको प्रस्तुती ..भारत सरकार, संस्कृती मन्त्रालय अन्तर्गत “भारतीय मानवविज्ञान सर्वेक्षण (Anthropological Survey of India – ASI)” बिभाग द्वारा विशेषरुपमा पुर्वोत्तर राज्यहरुका आदिवासी जनजातिहरुको परम्परा तथा जातिय उत्सवका झाकीहरु प्रदर्शन गर्ने उदेश्यले "परम्परा" नामक सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए । कोलकोता - “भारतीय संग्रहालय (Indian Museum)” स्थित “आशुतोष सेन्टेनेरी हल”मा संचालन भएको उक्त कार्यक्रममा “किराती खम्बु राई सांस्कृतिक संस्थान (KKRSS)” का एक सांस्कृतिक टोली दार्जीलिङ पहाडका जनजाति एवम् देशभरी फैलिएर बसोबास गर्ने लाखौ खम्बु राईहरुको प्रतिनिधित्व गर्दै कार्यक्रममा भाग लिन पुगेका थिए । भारतीय मानवविज्ञान सर्वेक्षण (ASI) का कायम कायम मुकायम निर्देशक – “डा० काकोली चक्रवर्ती” तथा अनुसुचित जनजाति सम्बन्धी उच्चस्तरिय अनुसन्धान अधिकृत - सम्मानिय “भिषु मैनी”का प्रतिनिधीको विषेश निमन्त्रणामा केकेआरएसएस टोली उक्त प्रतिष्ठित कार्यक्रममा सहभागी भएका थिए । उत्सवमा मनिपुर, नागाल्याण्ड र मिजोरम राज्यका बोडो, बेन्थिपुतल, बिरभुमका सन्थल तथा अन्य जनजातिहरुले आफ्नो परम्परागत झाकीहरु प्रदर्शन गरेका थिए । उक्त दुई दिवसिय उत्सवमा पुर्वी भारतका सम्पूर्ण आदिवासी-जनजातिहरुको प्रस्तुती प्रदर्शन गरिएका थिए । केकेआरएसएसका टोलीले सिली नृत्य तथा तीन चुला ढुंगा (सुप्तलुङ) पुजन विधी प्रदर्शन गरेका थिए । कार्यक्रममा माङसेवा (पुर्वज पुज्ने), शिकारी सिली तथा नारावा सिलीहरु पनि प्रदर्शन गरिएका थिए । कार्यक्रमको दोस्रो दिन किराती खम्बु राईहरुको किम्बदन्तीमा आधारित (जस्तै: हेत्चाकुप्पा, तायामा-खियामा तथा सुम्निमा-पारुहाङ) सिली प्रस्तुत गरिने छ । केकेआरएसएस- केन्द्रिय महासचिव - बिनिता खम्बु राईको नितृत्वमा किराती खम्बु राई सांस्कृतिक टोलीले कार्यक्रममा भाग लिएका छन् । केकेआरएसएस - बागढुग्राका १७ सदस्यीय सिली टोलीले सिलीमाङपा – “उज्वल राई”को नेतृत्वमा सिली नृत्य प्रदर्शन गर्ने भएको छ ।http://www.kiratraibagdogra.org/Fri, 17 Feb 2017 00:00:00 GMTLaunch of Calender 2017धेरै दिन पछि हामी हरु फेरी एउटा नया समाचार तपाई हरु को अगारी प्रस्तुत गर्नु गई रहेको छु र यो पाली चहि स्थान पाएको छ हाम्रो २०१७ साल को भित्ते पत्रो ले हामी हरु लाई थाहा छ यो पाली अलिक ढिलो भयो भनेर तर भनिन्छ नी " मेहनत का फल मीठा होता है " भनेर | र यो पाली को हाम्रो भित्ते पत्रो को थीम चहि थियो किराँती जाति को प्रति अलिक अझै जानकारी तपाई हरु को अगारी प्रस्तुत गर्नु | हाम्रो भित्ते पत्रो मा तपाई हरु ले हाम्रो मांङ्गखिम भित्रको चुला , खोगलीहांङ्गका परिषर, शिकारीथानका परिषर, खोला पुज्दै गरेको हाम्रो राईपा र राईमा द्वारा, देउराली परिषर, आभूषण, हथियार, बाजा, परिधान, खिम हरु , सायाबुङ्ग को जानकारी, ढोल र झेम टाको जानकारी, मुन्दुमको अर्थ, विभिन्न सिली बारे जानकारी, पुतली/ रिंटे/सुनखरी बारे जानकारी र अझै राम्रो राम्रो चासो लागने सब्जेक्ट को ज्ञान पाउनु हुने छ |http://www.kiratraibagdogra.org/Thu, 26 Jan 2017 00:00:00 GMT२०१६ को उधौली साकेवा ....किराती खम्बु राई सांस्कृतिक संस्थान बागडोगरा एम.एम. तराई शाखा जिल्ला दार्जीलिङ : १२ दिसम्बर २०१६ (सोमवार) बेलुकीको समय मांङपा श्री बीर बहादुर राई (तीन धारे निवासी) द्वारा सामखा र भूमि पूजा (हैंखम्मा लोंङमा) भव्यता को साथमा गरियो र १३ दिसम्बर २०१६ मंगलवार को दिन २० वा उधौली साकेवा मा हाम्रो माङखिम परिसर भित्र सिली टोली द्वारा सिली नाच संपूर्ण दर्शकबिन को अगारी प्रस्तुत गर्दै मांङपा श्री बीर बहादुर राई जिउ द्वारा उधौली साकेवा को संपूर्ण रीती विधि गरियो | किराती खम्बु राई सांस्कृतिक संस्थान पानीटंकी शाखा द्वारा आफ्नु सिली नाच प्रस्तुत गरियो र यो चहि प्रमुख आकर्षण को केंद्र बिंदु बनेको थियो | केंद्रीय समिति को तरफ़ बाट श्री तारा कुमार राई जिउ ले आफ्नु सहभागिता दिनु भयो |http://www.kiratraibagdogra.org/Tue, 13 Dec 2016 00:00:00 GMTखम्बु परिवार को तरफ बाट आफ्नु हिस्ट्री , ट्रेडिशन , रहन सहन को बारे मा छोटो जानकारी संपूर्ण उपस्थित महानुभाव को छेवमा प्रस्तुत गरे ...दिनांक ११ नवम्बर २०१६ : भानु भवन चौरास्ता दार्जीलिंग मा गोरखा टेर्रोट्री एडमिनिस्ट्रेशन को नेतृत्रमा गोरखे को ११ जाती ( राई , भुजेल , मगर , सुनुवार , खस , यक्खा , देवान , नेवार , गुरुंग , थामी ... ) द्वारा आफ्नु कल्चर , रीती रिवाज , खान पान , पुर्वज द्वारा चलाइको हतियार हरुको एउटा सानू परदर्सणी डिप्टी डायरेक्टर जनरल ट्राइबल अफेयर विशु मैनी र उनको टीम को अगारी प्रस्तुत गरियो | खम्बु परिवार को तरफ बाट बिनीता राई ( सेक्रेटरी, सेंटर कमिटी KKRSS ) र बन्दना राई ( वाईस प्रेसिडेंट, सेंटर कमिटी AIKKRA ) द्वारा किरात हरु को हिस्ट्री , ट्रेडिशन , रहन सहन को बारे मा छोटो जानकारी संपूर्ण उपस्थित महानुभाव को छेवमा प्रस्तुत गरे | किरात खम्बु राई सांस्कृतिक संस्थान बागडोगरा द्वारा तीनवटा सिली नाच प्रस्तुत गरियो र प्रत्येक सिली नाच को बारेमा भक्तिराज राई ( बागडोगरा ) द्वारा जानकारी सुनियो |http://www.kiratraibagdogra.org/Fri, 11 Nov 2016 00:00:00 GMTState level workshop on rituals and culture of "KIRAT RAI" community.State level workshop on rituals and cultures of KIRAT RAI community organized by Akhil Kirat Rai Sangh (A.K.R.S) Sikkim on New Secondary Namchi School (Sikkim) dated : 5th, 6th Nov 2016 .... where all of our cultural researchers and professors gathers to discuss on following topics : Janam Sanskar, Mrithu Sanskar, Mundum, Vivah ...... from Bagdogra our Cultural Secretary Mr. Bhakti Raj Rai along with Mr Laxman Rai has been appointed to discuss in this following topic.http://www.kiratraibagdogra.org/Sat, 05 Nov 2016 00:00:00 GMTदेउसी भैलो को रमझम...किराती खम्बु राई सांस्कृतिक संस्थान बागडोगरा एम.एम. तराई शाखा जिल्ला दार्जीलिङ : यो साल हामीले ३१ अक्टूबर , १ नवम्बर अनी २ नवम्बर २०१६ को दिन देउसी भैलो रमाइलो को साथ मानियो जसमा हाम्रो संस्था का चेली छोरि हरु द्वारा कल्चरल डांस शो प्रस्तुत गराईयों | ३१ अक्टूबर को दिन हामी ले बागडोगरा मा स्थित प्रमोद नगर, भुट्टाबारी-१ भुट्टाबारी-२, बीरसेनजोत, प्रधान नगर -१, प्रधान नगर -२, डरा गाउ-१, डरा गाउ-२, १ नवम्बर मा स्टॅलिन नगर , डिफेन्स कॉलोनी , हो ची मीन नगर , ज्योति नगर , गैरी गाउ , तथा २ नवम्बर मा एम.एम. तराई अनि गोसईपुर मा देउसी भैलो खेलियो |http://www.kiratraibagdogra.org/Mon, 31 Oct 2016 00:00:00 GMTFirst Annual meeting of this year.On 10th of April 2016 our organization has organised annual meeting where at least one family member from each house were compulsory. Some of Topics that are discussed in this meeting are as follows :- 1. Discussion on Social welfare. 2. Discussion on upcoming Ubhauli Puja. 3. Details of our Accounts (i.e Credit and Debt). 4. Discussion on our Graveyard (Construction of wall) .http://www.kiratraibagdogra.org/Sun, 10 Apr 2016 00:00:00 GMTParticipating in 2nd Kirat Rai International Seminar, 2015सेवान्ने, यहाँहरुलाई सादर सूचित गराइनछ कि - अखिल किरात राई संघ , सिक्किम र किराँती खम्बु राई सांस्कृतिक संस्थान , केंद्रीय समिति , दार्जिलिंगको संयुक्त तत्वाधानमा दिनांक २१ र २२ फरवरी २०१५ शनीबार र आइतबारको दिन इस्कॉन मंदिर, सेवक रोड र मिलन मोड , सिलीगुड़ी दुवै ठाउँमा दुई सत्रमा भव्य रुपमा दोस्रो किराँती राई अंतारास्तीय सम्मलेन सम्पन्न भयो | किराँती राई प्रथम अंतारास्तीय सम्मलेन किरात राई यायोक्खा , नेपालको आयोजनामा सन २०११ - मा भव्य रुपमा काठमांडूमा सम्पन्न भएको थियो | यो दोस्रो किराँती राई अंतारास्तीय सम्मलेनको आयोजनामा पनि यायोक्खा , नेपालको पुर्णरुपमा सहयोग़िता रहेको छ | भारतमा यस प्रकारको अभुत्पुर्भा सम्मलेनमा नेपाल , अमेरिका , इंग्लैंड , जापान , हांगकांग , कोरिया , मलेशिया , सिंगापुर , ऑस्ट्रेलिया अनि दुबई आदि देशका किरात राई संघका प्रतिनिधिहरुको सहभागिता रहेको छ | भारतका विभिन्न राज्यमा स्थापित किरात राई संघ संस्थाका प्रतिनिधिगणले यस सम्मलेनमा अंशग्रहण गरे |http://www.kiratraibagdogra.org/Sat, 21 Feb 2015 00:00:00 GMTSakela Ubhauli celebration done in MirikGrand Sakela Ubhauli celebration done in "Mirik" on 27th of April 2013. Huge number of Kirantis people reached from different places (i.e From Darjeeling, Kalimpong, Sikkim, Bagdogra, Sukna, Salbari etc...) to Mirik Lake where many cultural program, performance, SiliDance, Songs etc etc were setup. All this performance were perform step by step and became the center of attraction to huge procession. From our side we perform "Sili Naach" that basically represents all the steps of our Flora and Fauna.http://www.kiratraibagdogra.org/Sat, 27 Apr 2013 00:00:00 GMTIssue of Identity CardIt is to announce that our organization has launched the Identity Card in which Name, Thar, Pacha, Nationality and Address (incl.. PO , PS , District ) of our member were included. The main aim behind launching this identity card is to know the exact numbers of the kirantis in our region and also to verify our members.http://www.kiratraibagdogra.org/Wed, 05 May 2010 00:00:00 GMT