दिनाक ३० डिसम्बर २०१७ मा किरात खम्बु राई संस्कृतिक संस्थान बागडोगरा द्वारा डाकिएको वार्षिक आम सभामा हाम्रो संस्थाका प्रमुख गनमान्य एवम बुद्धिजीवि वर्ग उपस्थित हुनु भएको थियो र यस आम सभाका उद्दयेशय नया कमिटी गठन गर्नु थियो |
सभामा उपस्थित हुनु भएको गनमान्य एवम बुद्धिजीवि सदस्य हरु ले आपसी सहमति जतान्दै प्रमुख पाच वटा पदका निम्ति नया सदस्य हरु लाई नामांकित गरियो र यो प्रमुख पाच वटा पद चहि सभापति , उप सभापति , सचिव , उप सचिव र कोषाद्यक्ष थियो |
वर्तमान सभापति श्री मणि प्रसाद राई द्वारा पुरानो पदाधिकारी हरु लाई फेरि नया पद दिनु पर्ने प्रस्ताव को खण्डन गर्दै भन्नु भयो हाम्रा संस्थानमा धेरै बुद्धिजीवि एवम गनमान्य सदस्य हरु हुनु हुन्छ र उनि हरु लाई पनि यस पदमा बस्ने अधिकार छ |
पाच वटा पद र उम्मिद्वार का नाम यस प्रकार छ -
सभापति - श्री यायोती राई,
उप सभापति - श्री डम्बर बहादुर राई ,
सचिव - श्री रमेश राई ,
उप सचिव - श्री देव प्रसाद राई र
कोषाद्यक्ष - श्री नरेन्द्र राई
यस पद लाई छोडी अरु पद जस्तो संस्कार संस्कृति , संस्कार सांस्कृतिक , सल्लाहकार , माडखिम सचालक , प्रचार प्रसार समिती र आफिस सचालक यथावत रहिने छ र केहि अझै नाम हरु थपिने छ |
" पदमा फेरबदल मार्च देखि लागु हुने छ |"
|