Launch of Calender 2017
By:  Deepak Puma   26 Jan 2017
धेरै दिन पछि हामी हरु फेरी एउटा नया समाचार तपाई हरु को अगारी प्रस्तुत गर्नु गई रहेको छु र यो पाली चहि स्थान पाएको छ हाम्रो २०१७ साल को भित्ते पत्रो ले हामी हरु लाई थाहा छ यो पाली अलिक ढिलो भयो भनेर तर भनिन्छ नी " मेहनत का फल मीठा होता है " भनेर | र यो पाली को हाम्रो भित्ते पत्रो को थीम चहि थियो किराँती जाति को प्रति अलिक अझै जानकारी तपाई हरु को अगारी प्रस्तुत गर्नु | हाम्रो भित्ते पत्रो मा तपाई हरु ले हाम्रो मांङ्गखिम भित्रको चुला , खोगलीहांङ्गका परिषर, शिकारीथानका परिषर, खोला पुज्दै गरेको हाम्रो राईपा र राईमा द्वारा, देउराली परिषर, आभूषण, हथियार, बाजा, परिधान, खिम हरु , सायाबुङ्ग को जानकारी, ढोल र झेम टाको जानकारी, मुन्दुमको अर्थ, विभिन्न सिली बारे जानकारी, पुतली/ रिंटे/सुनखरी बारे जानकारी र अझै राम्रो राम्रो चासो लागने सब्जेक्ट को ज्ञान पाउनु हुने छ |

Contact

Yelambar Hang Kirati Khambu Rai
Sanskritik Sansthan Bagdogra

Behind Kedarnath Primary School
Upper Bagdogra, Dist: Darjeeling
West Bengal 734014

  info@kiratraibagdogra.org
Kirati Mundum

About Us

We work for the preservation and protection of our culture, tradition, language, heritage and customs plus to make our upcoming generation aware of it.

Follow us on Instagram

Like us on Facebook