किरात खम्बु राई सांस्कृतिक संस्थान बागडोगराको तर्फ़ बाट गीत प्रतियोगिताको आयोजन श्री क्रिपासुर राईको अधयक्षतामा र श्री पी एम राई अनि कैलाश सापकोटाको सहयोग बाट आयोजित गरिएको थियो जसमा बागडोगराका वारी परि को १५ - १६ नानीहरु ले भाग लिएको थियो र १६ सितम्बर २०१८ को दिन उक्त कार्यक्रमको समापन भयो जसमा चार जना ( चन्द्र कला राई, सोनिया राई, पुजन राई अनि अनु राई ) नानीहरु लाई प्रसंसा प्रमाण पत्र, खदा अर्पित गरि धन्यवाद जनायो यसै कर्ममा भू.पु. मेजोर श्री के के राई अनि भू.पु. कर्णल श्री बिमल देवान द्वारा नानीहरुको होसला अवजाईको लागि नकद राशी प्रदान गरियो | सभामा उपस्थित सबै महानुभाव हरु ले नानीहरुको उज्ज्वल भविष्यको कामना गर्दै अनि भविष्यमा पनि फेरि यस प्रकारका कार्यकर्म हुने भने अवगत गराए |
|